पीपीएल: चितवन र विराटनगर उपाधि भिडन्तमा

पोखरा । चितवन र विराटनगर पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त गर्दैछन् । पोखरा मैदानमा विहान साढे ११ बजे शुरु भएको फाइनल खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सले भिडन्तमा उत्रेका हुन् । अघिल्लो संस्करणमा उपविजेता चितवन र गत वर्षको पुछारमा रहेको विराटनगरका लागि पहिलो उपाधि हुनेछ । चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनलमा … Continue reading पीपीएल: चितवन र विराटनगर उपाधि भिडन्तमा